सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक पदमा दरखास्त आह्वान गरेको छ। बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग अन्तर्गतको...