सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा...