काठमाडौँ । संविधानविद् विपिन अधिकारीले सर्वोच्च अदालतभित्र अहिले झाँगिँदै गएको विवाद कानुनको शासनका लागि स्वस्थ सङ्केत नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै उनले न्यायालयभित्रको वर्तमान विवाद र...