मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पूर्वसांसद भट्टराईको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकले पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोकप्रस्तव पारित गरेको छ ।  सोमबार बसेको बैठकमा भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले राखेका थिए ।...