शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा अस्पतालको रकम हिनामिना: मेडिकल सुपरिटेन्डेन्ट र बैंक कर्मचारीसहित ५ जना नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको करिब ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ।  आर्थिक...