अपडेट
पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
सोमबार, २९ असार २०८३, १४ : १६
सारांश
- सिंहदरबारको दक्षिण गेटमा पानीमा भिज्दै धर्नामा बसेका निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मापदण्ड अनुसारको पास नभएको भन्दै प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेश गर्न रोकेको थियो ।
- गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।
काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो ।
गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।
आवश्यक समन्वयको लागी दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
-
बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना
-
इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना
-
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन
-
घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण