हेटौँडा । बागमती प्रदेशमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूबिच सहमति जुटेको छ । मंगलबार दिउँसो बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकमा सत्तारूढ र विपक्षी दलहरू सभामुख नियुक्तिको...