आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयपछि पुनः हसाउँदै छन् सुनिल ग्रोवर, सेयर गरे नयाँ कार्यक्रमको प्रोमो

हास्यकलाकार सुनिल ग्रोवरको ठट्टा मन नपर्ने सायदै कोही होलान् । उनी एक कलाकारमात्रै नभई एक यस्ता पात्र हुन् जो हरेक पटक दर्शकको अनुहारमा मुस्कान ल्याउन सफल हुन्छन् । लामो समयदेखि...