काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि कम्प्रोमाइज नगर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वालेन्द्र...