पोखरा । पोखराको सभागृह चोकमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार गरेर भागेका प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार हुँदा मालेपाटन बस्दै...