शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह

काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष घोचपेच गर्न...