बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्याजेटबाट टाढा राख्दै बालबालिकालाई फुटबल सिकाउन ‘समर क्याम्प’ सुरु

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ‘ट्वेल्व फुटबल ट्रेनिङ सेन्टर’ (टीएफटीसी) ले आज शनिबारदेखि ‘समर फुटबल क्याम्प २०२६’ सुरु गरेको छ।...