सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो, सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने विश्वास

सिरहा । सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न...