शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

आज अक्षय तृतीया पर्व: दान, जप र शुभ कार्यका लागि साइत हेर्नु नपर्ने विशेष दिन

  काठमाडौँ । आज वैशाख शुक्ल तृतीया, अर्थात् ‘अक्षय तृतीया’ पर्व । सनातन हिन्दु धर्ममा यस तिथिलाई अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ। ‘अक्षय’ को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा...