बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फोडेनको विश्वकप यात्रा संकटमा, प्रशिक्षकले दिए चेतावनी

लण्डन । इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुकलले स्टार मिडफिल्डर फिल फोडेनको विश्वकप टोलीमा स्थान सुरक्षित नभएको बताएका छन्। म्यानचेस्टर सिटीका २५ वर्षीय खेलाडीले टुकलको अन्तिम प्रशिक्षण क्याम्पका दुवै खेलमा सुरुवाती...