मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

पर्यटकको पर्खाइमा म्याग्दीको पाउद्वार मुर्ताला गुफा : जहाँ ढुङ्गामै देखिन्छन् देव-आकृति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटक र पूर्वाधारको पर्खाइमा छ। स्थानीयवासीले 'पाउद्वार मुर्ताला धार्मिक गुफा' नामकरण गरेको यस गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ। पाउद्वारका बासिन्दा...