लमजुङ । समुद्र सतहदेखि एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबार पुनःनिर्माण एकवर्षदेखि अलपत्र छ । लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँसहरमा १६औँ शताब्दीमा बनेको यस दरबारको पुनःनिर्माण १३ महिनादेखि अलपत्र भएको...