मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रुपमा काम थाल्यो

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ। २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले...