जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाले संघीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्दै विद्यालय तथा स्वास्थ्य संस्थाहरू साताको ६ दिन सञ्चालन गर्ने निर्णय गरेको छ ।...