सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेपालविरुद्धको खेलमा अम्पायरमाथि खोट लगाउँदा यूएईका कप्तान वासिमलाई कारबाही

काठमाडौँ । कीर्तिपुरमा नेपालविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरको निर्णयप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान मुहम्मद वासिम कारबाहीमा परेका छन्।  खेलको पहिलो बलमै एलबीडब्लु आउट भएपछि...