आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद् अधिवेशन स्थगनप्रति महामन्त्री पौडेलको प्रश्न: 'सरकारको आत्मविश्वास किन यति कमजोर ?'

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...