काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर तैनाथ भएका हुन् । सो क्षेत्रमा सुरक्षा...