काठमाडौँ । तीन हप्ताअघि काठमाडौँ उपत्यकाको खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चल्दा केही तनाव उत्पन्न भएको मनोहरा क्षेत्र अहिले खण्डहर र सुनसान बनेको छ। मनोहरा जस्तै बस्तीका विस्थापितहरूलाई गरिएको व्यवहार...