फोटोफिचर
मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन (तस्बिरहरु)
सोमबार, १४ वैशाख २०८३, १२ : १६
सारांश
- काठमाडौँको मनोहरास्थित सुकुमबासी बस्तीमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको छ ।
- सोमबार बिहानदेखि डोजर परिचालन गरी सार्वजनिक जग्गा खाली गराउने कार्य जारी छ ।
काठमाडौँ । राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।
मनोहरास्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि डोजर परिचालन गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरु :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण