बुटवल । बुटवल उपमहानगरपालिकाले आज (आइतबार) सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न डोजर चलाएको छ । उच्च अदालत बुटवलले २०७० सालमै अतिक्रमण भएको जग्गा खाली गर्न सूचना जारी...