काठमाडौँ । अमेरिका–इजरायलसँगको तनावबिच इरानलाई रुसको कूटनीतिक समर्थन जारी रहने रुसले जनाएको छ । सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया...