सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विभागकाे छापा

बागमतीका मुख्यमन्त्री बानियाँको दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

सोमबार, २१ वैशाख २०८३, १४ : २२
सोमबार, २१ वैशाख २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित कार्यालयमा छापा मारेको छ ।
  • विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो ।

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित निर्माण सम्बन्धी कार्यालयमा छापा मारिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो। हे

टौँडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस) र काठमाडौँस्थित कार्यालयमा विभागले छापा मारेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप