सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

मङ्गलबार, १५ वैशाख २०८३, १८ : ४२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ ।
  • अर्थ मन्त्रालयले मङ्गलबार ढकाललाई महानिर्देशकको जिम्मेवारी सुम्पेको हो ।
  • यसअघि ढकाल सोही विभागमा उपमहानिर्देशक थिए ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ ।

मङ्गलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप