काठमाडौँ । ५७ वर्षीया सुशीला श्रेष्ठ बालाजुस्थित सुकुमबासी बस्तीमा ज्वाइँको सहारामा बस्दै आएकी थिइन् । सरकारले शुक्रबार विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा डोजर चलाएसँगै अपाङ्गता भएकी सुशीलाको ‘संसार’ उठेको छ...