बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एफएनसीसीआई चुनावः वस्तुगत महासंघ र द्विराष्ट्रियतर्फ को-को भए निर्वाचित ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्यमा सुनयना घिमिरे र विश्वनाथ खनाल निर्वाचित भएका छन् ।  अन्तिम मतपरिणाम अनुसार बस्तुगत महासंघतर्फ घिमिरे ११ मत र खनाल ९...