अपडेट
एफएनसीसीआई चुनावः वस्तुगत महासंघ र द्विराष्ट्रियतर्फ को-को भए निर्वाचित ?
मङ्गलबार, २२ वैशाख २०८३, २३ : ३१
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्यमा सुनयना घिमिरे र विश्वनाथ खनाल निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार बस्तुगत महासंघतर्फ घिमिरे ११ मत र खनाल ९ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै, द्विराष्ट्रियतर्फ एक सदस्यको लागि भएको निर्वाचनमा मनोज पौडेल ५ मतसहित निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण