मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भाजपा नेताका स्वकीयको हत्याले बंगालमा तनाव : टीएमसीद्वारा सीबीआई जाँचको माग

कोलकाता । पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएलगत्तै सुरु भएको राजनीतिक हिंसाले उग्र रूप लिएको छ। चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले २९४ मध्ये २०७ सिट जितेर बहुमत हासिल गरेको...