सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अवैध व्यापार नियन्त्रण नगरी उद्योग र अर्थतन्त्र बलियो हुन सक्दैन: सांसद विदुषी राणा

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद विदुषी राणाले नेपालमा उद्योग र उत्पादन क्षेत्रको प्रवर्द्धनका लागि सबैभन्दा पहिले स्वच्छ र सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् । बैठकमा...