मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ परेका थिए सीईओ पाण्डे

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...