बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ज्योति पाण्डे पक्राउको विडम्बनाः बैंकको डुबेको ऋण उठाउँदा फौजदारी कसुर !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि यतिबेला बैंकिङ क्षेत्र फेरि एकपटक त्रसित बनेको छ । मंगलबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...