सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विकास आयोजनाका मुद्दा छिटो टुङ्ग्याउन ‘फास्ट ट्र्याक इजलास’ र ‘पूर्वाधार न्यायाधिकरण’ गठन गर्न सुझाव

काठमाडौँ  । पूर्वाधार निर्माण तथा विकास आयोजनाहरूसँग सम्बन्धित अदालती मुद्दाका कारण आयोजनाहरू ठप्प हुने र लागत बढ्ने समस्या समाधानका लागि सरकारलाई विशेष सुझावसहितको अध्ययन प्रतिवेदन पेस गरिएको छ । कानुन,...