मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

काठमाडौँ ।  क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । अर्यालको आइतबार निधन भएको हो । अर्यालको निधनको भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । सङ्घले दिवङ्गत अर्यालको आत्माको चिर शान्तिको...