क्रिकेट अम्पायर भास्कर अर्यालको निधन
आइतबार, ०३ जेठ २०८३, ११ : ५०
सारांश
- नेपाल क्रिकेट सङ्घले क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको जनाएको छ ।
- अर्यालको आइतबार निधन भएको हो ।
- सङ्घले अर्यालको आत्माको चिर शान्तिको कामना गर्दै समवेदना व्यक्त गरेको छ ।
काठमाडौँ । क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । अर्यालको आइतबार निधन भएको हो ।
अर्यालको निधनको भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । सङ्घले दिवङ्गत अर्यालको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण