शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु

एजेन्सी– भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य...