काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद भवनबहादुर सुनारले सुकुमबासी बस्तीबाट हटाइएका नागरिकको संरक्षण गर्ने सवालमा सरकार अत्यन्तै अनुदार रहेको आरोप लगाएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले...