सोल । दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय सामाग्री निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले घोषणा गरेको सम्भावित हडताल स्थगित भएको छ । यसले विश्वव्यापी प्रविधि उद्योगलाई तत्कालका लागि राहत दिएको छ ।...