शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महिलामाथि डोजर चलाउने चालक पूर्पक्षको लागि जेल चलान

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक  किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।  बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल...