शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौँ । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई थप सुदृढ र बहुआयामिक बनाउने गरी रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गर्ने गरेको छ ।  युवा, श्रम तथा रोजगार...