शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु

बुटवल । रुपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि पक्राउ परेका भारतीय लागूऔषध कारोबारीमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सुरु गरेको छ। सुक्रवार  दिउँसो मायादेवी गाउँपालिका–५, गुवानिया चोक नजिक लागूऔषध नियन्त्रण ब्युरोको टोलीले...