सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र नाइटक्लबमा नाचिरहेको भिडियो राख्दै कमल थापाले लेखे, ‘जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने राजा’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाह नाइटक्लबमा नाचिरहेको भिडियो पोष्ट गर्दै राजा र राजसंस्थाको निकै तारिफ गरेका छन् । आइतबार राती उनले आफ्नो...