विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले शनिबार कोशी प्रदेशसभामा प्रस्तुत गरेको बजेटका...