काठमाडौँ । ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले...