शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा

बुटवल । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको छ। पछिल्लो केही दिनयता तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले पठनपाठन अवरुद्ध...