सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

किचकबधमा नवौँ चरणको उत्खनन सुरु

झापा । भद्रपुर नगरपालिका–३ स्थित ‘किचकबध’स्थलमा पुरातत्त्व विभागको टोलीले नवौँ चरणको उत्खनन सुरु गरेको छ । पुरातत्त्व विभागबाट आएको दुई सदस्यीय टोलीले स्थानीयको सहयोगमा किचकबध स्थलमा उत्खनन सुरु गरेको हो...