बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्‍यो : सांसद थपलिया

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दामाथि राज्यले विगत २१ वर्षदेखि चरम अन्याय र विश्वासघात गरिरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा...